२०८३, २१ श्रावण शुक्रबार

कोशीपारीमा काग्रेँसका गुण्डाद्धारा बाम गठबन्धनका कार्यकर्ता माथि आक्रमण

कोशीपारीमा काग्रेँसका गुण्डाद्धारा बाम गठबन्धनका कार्यकर्ता माथि आक्रमण


काठमाण्डौ/नेपाली काँग्रेसले बाहिरी जिल्लाबाट ल्याएका गुण्डासँग गएराति काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेमा झडप भएको छ । चौरी देउरी गाउँपालिका वडा २ नाग्रेगगर्चेमा भएको झडपमा परी बामगठबन्धनका ५ जना कार्यकर्ता घाइते घएका छन् ।

घाइते हुनेहरुमा अर्पण लामा, सायद प्रधान, प्रदेश लामा लगायत छन् । उनीहरुको ठाउँको र ढाडमा चोट लागेको छ । केहिदिन अघिदेखि दोलखा र रामेछाप जिल्लाबाट आएर बसेका काँग्रेसका गुण्डाहरुसँग झडप भएको हो । राति ९ बजेतिर योजनाबद्ध ढंगले बाम कार्यकर्ता माथि काँग्रेसका गुण्डाहरुले आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेश प्रसाद मरासिनीले कोशीपारीको झडप सामान्य रहेको प्रतिक्रिया दिए । उनले उक्त घटनामा कोहि पनि घाइते भएको आफुलाई जानकारी नआएको बताए ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ६ : ०१ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार