२०८२, १८ माघ आईतबार

काभ्रेको रोशी तेमालमा वाम गठबन्धनको झण्डा जलायो , प्रहरी भन्छन् : हामीलार्ई थाहा छैन

काभ्रेको रोशी तेमालमा वाम गठबन्धनको झण्डा जलायो , प्रहरी भन्छन् : हामीलार्ई थाहा छैन


काभ्रेको तेमाल गाउँपालिका बडा नं ७ कल्धरमा वाम गठबन्धनको झण्डा अज्ञात समुहले जलाई दिएका छन् । वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति तेमाल वडा नं ७ का अनुसार भुमेश्वर मतदान केन्द्र नजिकै नेपाली काँग्रेस र वाम गठबन्धनको झण्डासगै रखिएको थियो ।

वाम गठबन्धनको झण्डा च्यातिएर जलाए पनि नेपाली काँग्रेसको भने भण्डा यथावत रहेका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी नभएको एसपी सहकुल थापाले बताए । रोशी गाउँपालिकाको मंगलटार र तेमाल गाउँपालिको सिमानमा पर्ने कल्धरलाई काँग्रेसको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  ८ : ३७ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।