२०८३, ७ कार्तिक शनिबार

रकम असुल गर्दै हिँड्ने नक्कली प्रहरी पक्राउ

रकम असुल गर्दै हिँड्ने नक्कली प्रहरी पक्राउ


सप्तरी, ४ मङ्सिर:आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ ।

सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको (सिभिल) प्रहरी भएको भन्दै नेपाल–भारत आवतजावत गर्ने मानिसहरुसँग रकम असुली गरेकाले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना