२०८३, ७ कार्तिक शनिबार

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ


काठमाडौँ, ३० कात्तिक : जबर्जस्तीकरणी गरेको अभियोगमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडाकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले ती किशोरीलाई कलङ्कीस्थित अन्नपूर्ण होटलमा बुधबार राती जबर्जस्तीकरणी गरेर फरार रहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना