२०८३, १७ आश्विन आईतबार

गृह मन्त्रालयभित्र आगलागी

गृह मन्त्रालयभित्र आगलागी


काठमाडौँ, २९ कात्तिक : गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : १५ बजे

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी, संगठन र संसदीय अनुभवलाई आधार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री

कांग्रेसको आर्थिक मोडल : निजी क्षेत्रलाई मेरुदण्ड, लगानी सुरक्षादेखि कर स्थायित्वसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको मञ्च मात्र

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम