२०८३, ३१ जेष्ठ सोमबार

५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा

५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा


काठमाडौं, कात्तिक २१ :यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम भईरहेको छ, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

लाईसेन्स छपाईको सम्पुर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भईरहेको बताए । लाइसेन्स छपाईएको सम्पुर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलार्य दिइएको विभागका प्रवक्ता उपाध्यायले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ७ : १६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क