२०८३, २२ भाद्र मंगलबार

दसैं सकिएलगत्तै पेट्रोल अभाव

दसैं सकिएलगत्तै पेट्रोल अभाव


 चितवन , कात्तिक ८ :दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।

केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ६ : ४६ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको