२०८३, २ आश्विन शनिबार

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह


काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सुरु भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र साहसहित विशिष्ट व्यक्तिहरू सहभागी छन्।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले कवाज तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेका छन्।

संविधान दिवसका अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १ : १० बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी