२०८२, २५ चैत्र बिहीबार

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम


काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन सात दिने समय सीमा तोकेको छ।

गत असोज २ गते सम्पन्न संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि, महानगरपालिकाले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो। सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिनेछ।”

महानगरपालिकाले ७ दिनभित्र संरचना हटाउन आग्रह गर्दै चेतावनी दिएको छ कि तोकिएको समयभित्र नहटाए कानुनी कारबाही अघि बढाइनेछ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  १० : ०८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि