२०८२, १८ चैत्र बिहीबार

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप


जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा प्रहरीले छापा मार्ने क्रममा गोली चलेको छ।

प्रहरीका अनुसार, बिलबिजक बिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूको टोली सो पसलमा पुगेको थियो। तर पसल सञ्चालकहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कति राउन्ड गोली चलेको हो भन्ने विवरण संकलन जानकारी नभएको बताएका छन्।

प्रहरीको प्रारम्भिक विवरण अनुसार, घटना नियन्त्रणमा छ र थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : ५२ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर