२०८२, २६ पुस शनिबार

अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर पहिलो

अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर पहिलो


काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका शीर्ष १० शक्तिशाली पासपोर्टको सूचीबाट बाहिरिएको छ। हेनले एन्ड पार्टनर्सद्वारा सार्वजनिक हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, अमेरिका अहिले १२औं स्थानमा पुगेको छ।

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको छ, जसका नागरिकले १९३ देशमा भिसा बिना प्रवेश पाउँछन्। दक्षिण कोरिया दोस्रो र जापान तेस्रो स्थानमा रहेका छन्। नेपालको पासपोर्ट १०१औं स्थानमै यथावत छ भने भारत ८ स्थान उक्लिँदै ७७औं स्थानमा पुगेको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी पासपोर्टको गिरावट पछिल्ला वर्षहरूमा अन्य देशहरूले अमेरिकी नागरिकका लागि भिसा नियम कडा बनाउँदा आएको हो।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : ४१ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,