२०८२, २६ पुस शनिबार

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक


काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाइएको छ। बैठक अपराह्न बस्ने गरी तय गरिएको छ। बैठकको एजेन्डा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा सार्वजनिक गर्ने बताइएको छ।

विशेषज्ञहरूले बैठकमा नेपाली सेनाको हतियार खरिदसम्बन्धी विषय समावेश हुनसक्ने अनुमान गरेका छन्। परिषद् बैठकमा प्रधानमन्त्रीका साथै गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिले सदस्यको रूपमा भाग लिन्छन्।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ४६ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,