२०८२, २३ मंसिर मंगलबार

हमासले सार्वजनिक गर्‍यो रिहा हुने २० बन्धकहरूको सूची, छैन विपिन जोशीको नाम

हमासले सार्वजनिक गर्‍यो रिहा हुने २० बन्धकहरूको सूची, छैन विपिन जोशीको नाम


काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सूचीमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम समावेश छैन। सार्वजनिक सूचीमा रहेका २० जना बन्धकहरूको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो। यसलाई आधार मानेर रिहा हुने बन्धकहरूको विवरण सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : २६ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला