२०८२, २६ फाल्गुन बुधबार

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ


काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर जेनजी आन्दोलनमा सक्रिय रहेका तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरेको छ।

उनले आन्दोलनका क्रममा पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “समातेका मात्रै छौँ, थप अनुसन्धानपछि अन्य कुरा खुल्नेछ।” दावामाथि अहिले प्रहरीको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : १४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा