२०८२, २३ चैत्र मंगलबार

पूर्वसभामुख महरा सुन तस्करी आरोपमा पक्राउ

पूर्वसभामुख महरा सुन तस्करी आरोपमा पक्राउ


काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।

सीआईबीका अनुसार, महरालाई भन्सार ऐन र संगठित अपराध अन्तर्गत आपराधिक लाभ लिएको आरोपमा काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। उनको नाम ९ किलो सुन तस्करी तथा ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखन प्रकरणमा जोडिएको छ।

यसअघि महराले उक्त विषयमा अख्तियारमा बयान दिएका थिए।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ३७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि