२०८२, २६ पुस शनिबार

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन


इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई जानकारी दिएका छन्।

राजदूत पण्डित अनुसार “विपिनको अवस्था अझै अज्ञात छ र हामीलाई उनको स्थिति कस्तो छ भन्ने पुष्टि हुन सकेको छैन।” उनका अनुसार मिडियामा विपिनबारे विभिन्न समाचार आएको भए पनि प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले पक्का विवरण दिन सकेका छैनन्। अधिकारीहरूले पण्डितलाई नयाँ जानकारी आए सबैभन्दा पहिले मिडियालाई जानकारी गराइने बताएको पनि उनले उल्लेख गरे।

राजदूत पण्डितले पीडित परिवारको भावनामा चोट नपुर्‍याउन र आधिकारिक पुष्टि नभएसम्म समाचार नलेख्न मिडियालाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ३३ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,