२०८२, २६ आश्विन आईतबार

आजको मौसम : कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशको अधिकांश भूभागमा मौसम सफा र स्थिर रहेको छ ।

महाशाखाले जनाएको अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ ।

सामान्यतया तापक्रममा विशेष परिवर्तन नआउने र हिउँद सुरु हुनुअघि देशभर स्थिर मौसमको स्थिति रहने मौसमविद्हरूको अनुमान छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ३२ बजे

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ

नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक शुरु

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गुण्डुमा शुरु

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई जानकारी दिएका

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी । चीनको दक्षिणपश्चिम क्षेत्र युनान प्रान्तको कफी अन्तर्राष्ट्रिय बजारमा