२०८२, १६ कार्तिक शनिबार

आजको मौसम : कोशी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना


काठमाडौ । नेपालभर मनसुनको पूर्ण बहिर्गमन भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा मौसम सफा रहनेछ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भू-भाग मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशीको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ३९ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा