२०८२, ५ फाल्गुन मंगलबार

सरकारले १५ जना सहसचिवको सरुवा गर्‍यो

सरकारले १५ जना सहसचिवको सरुवा गर्‍यो


काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का १५ जना अधिकृतको सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरूलाई विभिन्न मन्त्रालय र निकायमा कामकाजका लागि खटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले भने, “राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ।”

सरकारले हालै प्रशासनिक संयन्त्रमा कामको प्रभावकारिता बढाउने र संगठनात्मक संरचना सुदृढ गर्ने उद्देश्यले उच्च तहका कर्मचारीहरूको सरुवा प्रक्रिया तीव्र बनाउँदै आएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ३ : ०१ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा