२०८२, २३ चैत्र मंगलबार

देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागमा भने अझै पश्चिमी वायुको प्रभाव जारी रहेको बताइएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना छ।

त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। ती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ०९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि