२०८२, १८ चैत्र बिहीबार

काभ्रेमामा रोशी खोलाले बगाउँदा तेमालकी महिलाको मृत्यु

काभ्रेमामा रोशी खोलाले बगाउँदा तेमालकी महिलाको मृत्यु


काभ्रेपलाञ्चोक । काभ्रेको तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार खेत बगाएको हेर्न गएकी तामाङ खोलो तर्ने क्रममा बाढीले बगाएको हो। स्थानीयले खोलाबाट निकालेर सर्जिवन प्रयास गरे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

यसअघि हिजो मात्र सोही क्षेत्रमा सुक्खा पहिरोले ल्याएको ढुंगाले लागेर अर्को महिलाको पनि ज्यान गएको थियो।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ०७ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर