२०८२, १८ मंसिर बिहीबार

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान गयो

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान गयो


काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ४९ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्म संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको हो।

इलाममा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य मृतकमध्ये उदयपुरमा २, पाँचथरमा ६, खोटाङमा १, रौतहटमा ३ जनाले ज्यान गुमाएका छन्।

यस्तै, इलाममा १, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना गरी ७ जना अझै बेपत्ता रहेका छन्। सुरक्षाकर्मीहरू उद्धार तथा खोजी कार्यमा खटिइरहेका छन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  २ : ०९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको