२०८२, २६ पुस शनिबार

पहिरोले कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध

पहिरोले कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध


हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मा भारी वर्षापछि खसेको ठूलो पहिरोले कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सडक बन्द हुँदा यातायात सम्पूर्णरूपमा प्रभावित भएको छ।

प्रहरीका अनुसार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधनलाई कलंकी र सिमखोला क्षेत्रमा रोकिएको छ। तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्रै सवारी चल्ने जनाइएको छ। प्रशासनले तीन दिनसम्म अत्यावश्यक बाहेक सबै सवारी रोक लगाएको छ। लगातारको वर्षाले अन्य ठाउँमा पनि पहिरोको जोखिम उच्च रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ४ : २८ बजे

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा