२०८२, १९ आश्विन आईतबार

हेटौंडा हुँदै काठमाडौं जाने बाटो तीन दिनका लागि बन्द

हेटौंडा हुँदै काठमाडौं जाने बाटो तीन दिनका लागि बन्द


हेटौंडा । भारी वर्षाको सम्भावनाका कारण हेटौंडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी आवतजावत असोज १८ देखि २० गतेसम्म बन्द गरिएको छ।

मकवानपुर प्रशासनले बाढी, पहिरो र डुबानको जोखिम बढेकाले यस्तो निर्णय गरेको हो। अत्यावश्यक सवारीबाहेक अन्य सबै यातायात रोक लगाइएको जनाइएको छ। नागरिकहरूलाई घरमै सुरक्षित बस्न र विपद् सम्बन्धी सूचना नियमित रूपमा प्राप्त गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ४ : २१ बजे

ऐतिहासिक त्रिवेणीघाट डुबानमा, ब्रह्मायणी र इन्द्रेश्वर मन्दिर बाढीको चपेटामा

पनौती । लगातारको अविरल वर्षाका कारण काभ्रेको पनौतीस्थित ऐतिहासिक, सांस्कृतिक

कोशी र मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायू सक्रिय रहेकाले आज कोशी र

इलाममा पहिरोले २ को ज्यान गयो, १० भन्दा बढी बेपत्ता

इलाम । इलाम जिल्लामा आएको पहिरोले दुई बालबालिकाको ज्यान लिएको

गृह मन्त्रालयको ८ बुँदे निर्देशन : तीन दिन लामो दूरीका सवारी बन्द

काठमाडौं । असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा

१० स्थानमा खतराको तह पार, नदीको सतह बढ्दो -साइरन बजाउँदै सतर्कता अपिल

काठमाडौं । देशभर सक्रिय बनेको मनसुन प्रणालीका कारण निरन्तर भइरहेको