२०८२, २४ चैत्र बुधबार

महाराजगञ्जमा प्रहरीको हत्या आरोमा : काभ्रेका युवक पक्राउ

महाराजगञ्जमा प्रहरीको हत्या आरोमा : काभ्रेका युवक पक्राउ


काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जमा भएको प्रहरी हत्या प्रकरणमा काभ्रेका युवराज क्यापफाकीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका फुटेज र अन्य प्रमाणहरूको अध्ययनपछि क्यापफाकी प्रहरी हत्यामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान जारी छ ।

प्रहरीले यस प्रकरणमा कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाउँदै अन्य दोषीहरूलाई पनि कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ४ : ५२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि