२०८२, २६ पुस शनिबार

दशैं मनाउन फर्किंदै गर्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दशैं मनाउन फर्किंदै गर्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


सुर्खेत । रत्न राजमार्गको छिन्चु-धुलियाविट सडक खण्डअन्तर्गत पाडुलेमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल यात्रुको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ०३-००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भीर घाइते ती व्यक्तिको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मोटरसाइकलको पछाडि सवार अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाहीको भने उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रकलाई छिन्चु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  २ : २२ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,