२०८२, ५ आश्विन आईतबार

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई मन्त्रालयमा ब्रिफिङ गरेका छन्। मन्त्रालयमा आयोजित बैठकमा मन्त्री घिसिङ, सचिव र सहसचिवहरू सहभागी थिए।

ब्रिफिङपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले आफूले राजीनामा नदिएको स्पष्ट पारे। “मलाई अहिलेसम्म कसैले राजीनामा दिन भनेका छैनन्,” उनले भने, “म सरकारको निर्णयको प्रतीक्षामा छु।”

ऊर्जामन्त्री घिसिङले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने तयारीमा रहेको चर्चा चलिरहेको बेला शाक्यले आफू सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  १ : ०० बजे

काठमाडौंको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा २२ वर्षीया एक युवती

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ संशोधन

महावीर पुन मन्त्री बन्न इच्छुक, भगवान कोइरालाले अस्वीकार

काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया चलिरहँदा वैज्ञानिक महावीर पुनले

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा,

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

काठमाडौं । सोमबारबाट सुरु हुने दशैंको बेला देशभर हिले दसैं