२०८२, १८ चैत्र बिहीबार

आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै

आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै


काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध आज आमावास्या तिथिमा पिण्डदान, तर्पण र सिदादान गरी समापन हुँदैछ।

वैदिक सनातन परम्पराअनुसार दिवङ्गत पितृहरूको सम्झनामा गरिने श्राद्ध कर्मलाई पितृपक्ष भनिन्छ। शास्त्रीय मान्यताअनुसार कुनै कारणले आजसम्म श्राद्ध गर्न नपाएका व्यक्तिले आज गर्नुपर्ने हुन्छ।

यस अवसरमा गोकर्णेश्वर, देवघाट, बेत्रावतीलगायत तीर्थस्थलहरूमा श्रद्धालुको भिड लागेको छ।

पितृपक्ष समाप्तिसँगै सोमबार घटस्थापनाबाट दुर्गापक्ष सुरु हुँदैछ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ७ : ०४ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर