२०८२, ५ चैत्र शुक्रबार

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा


काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक लगाउँदै आएको बीपी राजमार्ग आज (भदौ ३०) देखि २४ सै घण्टा सञ्चालन हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले चाडपर्वको समय नजिकिँदै गएको र मनसुन कमजोर हुँदै गएकाले राजमार्गमा रातको समयमा लगाइएको रोक हटाउने निर्णय गरेको हो।

बैठकले यात्रुको सहजताका लागि स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार आवश्यक सावधानी अपनाउँदै राजमार्ग खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ७ : ३१ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३