२०८२, २१ मंसिर आईतबार

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त


काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यकाको प्रहरी कमाण्डमा महत्वपूर्ण फेरबदल भएको छ। प्रमुख डीआईजी ओम रानालाई सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण जिम्मेवारीबाट हटाइयो ।

उनको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई निमित्त प्रमुखको रूपमा नियुक्त गरिएको गृह मन्त्रालयका स्रोतले पुष्टि गरेका छन् । सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको र त्यसको जिम्मेवारी डीआईजी रानाले लिनुपर्ने देखिएपछि यो निर्णय लिइएको बताइएको छ।

नयाँ जिम्मेवारी पाएका एआईजी कार्कीले तत्काल प्रभावमा कार्यभार सम्हाल्नेछन् र उपत्यकामा शान्ति तथा सुरक्षा कायम राख्न प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ५१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको