२०८२, १९ चैत्र शुक्रबार

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू जारी


काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले आज बिहान साढे ८ बजेपछि काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्म पर्ने सम्पूर्ण क्षेत्र कर्फ्यूको दायरामा राखिएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि थप तनाव नफैलियोस् भनी प्रशासनले कडा कदम चाल्दै कर्फ्यू आदेश जारी गरेको बताइएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यू पालना गर्न र सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ। यता, जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण रूपमा निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ०७ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर