२०८२, १७ कार्तिक आईतबार

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनामा गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले घटनामा परी निधन भएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको लागि सरकारलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले मुलुकको वर्तमान परिस्थिति प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “आजको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरू घाइते भएका र केहीको मृत्यु भएको घटनाले मलाई मर्माहत तुल्याएको छ ।”

उहाँले सबै पक्षलाई शान्ति, संयम र सहकार्यका साथ समस्याको समाधान निकाल्न अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले आजको अप्रत्याशित घटनाले देशभरि शान्ति र स्थिरतामा असर नपरोस् भनी सबैको दिमागमा राखेर अघि बढ्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १२ : ५० बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या