२०८२, २६ फाल्गुन बुधबार

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु


काठमाडौं । प्रधानमन्त्री अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।

यो बैठक बेलुकी ६ बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकअघि हुनुले यसको महत्त्वलाई अझ बढाएको छ। तर, प्रधानमन्त्रीको सचिवालयले बैठकको तालिका आइतबार नै तय गरिएको जनाएको छ । बैठकमा राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा जेन जी आन्दोलनका क्रममा भएका विभिन्न घटना र त्यसले निम्त्याएको सुरक्षा चुनौतीहरूलाई समेटेर छलफल भइरहेको छ। बैठकका सहभागी एक मन्त्रीले नेपाल प्रेसलाई यस विषयमा जानकारी दिएका छन् ।

यस राष्ट्रिय सुरक्षा परिषद् बैठकमा रक्षामन्त्री मानवीर राई, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् । बैठक सुरु भएको करिब एक घण्टा भइसकेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ४ : ३४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा