२०८२, १९ चैत्र शुक्रबार

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत


काठमाडौं । नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ पारित गर्दै देशमा एआई विकास र प्रयोगलाई संस्थागत गर्ने महत्वपूर्ण कदम चालेको छ।

गत साउन २६ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको यस नीतिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा र सार्वजनिक सेवा लगायतका क्षेत्रमा एआई प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ ।

नीतिमा डाटा सुरक्षा, नैतिक प्रयोग, उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माण र मानव संसाधन विकास जस्ता विषय समेटिएका छन् । साथै, छोटो, मध्यम र दीर्घकालीन योजना बनाई राष्ट्रिय एआई केन्द्र र एआई परिषद गठन गर्ने तयारी गरिएको छ ।

सरकारको यो निर्णयले नेपालमा एआई प्रविधिको दिगो, सुरक्षित र समावेशी विकास गर्न मार्ग प्रशस्त गरेको विश्लेषण गरिँदैछ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ३४ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर