२०८२, १७ भाद्र मंगलबार

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव रोशन थापा मगरले वाचन गरेका थिए ।

विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा भइरहेको निजीकरण र व्यापारीकरण अन्त्य गरी शिक्षालाई पूर्णरूपमा सेवामुखी बनाउन, सम्पूर्ण तहको शिक्षा क्रमशः निःशुल्क गर्न र नयाँ निजी शिक्षण संस्था खोल्न रोक लगाउन माग गरेका छन् ।

साथै, प्रस्तावित शिक्षा विधेयकको उमेरहद र योग्यता सम्बन्धी प्रावधान खारेज गरी १८–४० वर्ष उमेर सीमा कायम गर्न तथा शिक्षक, कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ऐनमै सुनिश्चित गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  २ : ०० बजे

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय

बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपराष्ट्रसित भेट तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (SCO)

विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेट, आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी

काठमाडौं । शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन