२०८२, १८ मंसिर बिहीबार

नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगालाई

नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगालाई


काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जितेकी छिन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ कोसम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी सोनामले उपाधि हात पारेकी हुन् ।

उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै भारतकी बबिता थापामगर फस्र्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । अघिल्लो वर्ष नेपाल आइडलमा करण परियारले उपाधि हात पारेका थिए ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ७ : ५९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको