२०८२, १९ चैत्र शुक्रबार

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु


काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी (बिरुडा) भिजाएर गौरा पर्वको विधिवत् सुरुवात गर्ने प्रचलन छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

परम्पराअनुसार, तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाएर भित्र बिरुडा राखिन्छ, जुन गौरादेवीको प्रसादका रूपमा पूजामा प्रयोग गरिन्छ ।

गौरा पर्वको आरम्भ भदौ महिनाको बिरुडा पञ्चमीबाट हुने र पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न ठाउँमा देउडा नाच्ने प्रचलन पनि छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : २८ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर