२०८२, २३ चैत्र मंगलबार

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस


काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच भएको सम्झौताको विरोधमा नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले शुक्रबार राजधानीमा मसाल जुलुस निकालेको छ ।

जुलुसका क्रममा प्रदर्शनकारीहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रघाती सम्झौता खारेज गर”, जस्ता नारा लगाउँदै सम्झौताको विरोध गरेका थिए।

नेविसंघले राष्ट्रिय स्वाधीनता र भू–अखण्डताको सवालमा कुनै सम्झौता स्वीकार्य नहुने भन्दै सरकारलाई कूटनीतिक रूपमा कडा धारणा प्रस्तुत गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ७ : २८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि