२०८२, २६ पुस शनिबार

छ वटा उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान गर्ने

छ वटा उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान गर्ने


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई भदौ ६ गते सम्मान गर्ने भएको छ ।

सम्मानित हुनेमा खैरहनी नगरपालिका (चितवन), तिलोत्तमा नगरपालिका (रुपन्देही), नीलकण्ठ नगरपालिका (धादिङ), अर्जुनचौपारी गाउँपालिका (स्याङजा), बेनीघाट रोराङ गाउँपालिका (धादिङ) र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) छन् ।

मन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ को पनि शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : १७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,