२०८२, १७ माघ शनिबार

मासले युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो, इसराइलको अडान कायमै

मासले युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो, इसराइलको अडान कायमै


गजा । गजामा जारी युद्ध रोक्न अमेरिकी समर्थनमा गरिएको नयाँ प्रस्ताव हमासले स्वीकार गरेको छ । कतार र इजिप्टको मध्यस्थतामा आएको प्रस्ताव अनुसार, हमासले २८ जना बन्धक रिहा गर्नेछ भने इजराइलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई मुक्त गर्नुपर्नेछ ।

हमासले ६० दिनको युद्धविरामपछि स्थायी शान्तिका लागि अमेरिकाको लिखित ग्यारेन्टी माग गरेको छ। तर इजराइलले भने हमासको निशस्त्रीकरण, सुरक्षा नियन्त्रण कायम राख्ने, र सबै बन्धकको रिहाइ नभएसम्म सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ ।

प्रधानमन्त्री नेतन्याहूमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाब बढ्दो छ। बन्धकको रिहाइको माग गर्दै हजारौं इजराइलीहरू सडकमा उत्रिरहेका छन्, भने गजामा मानवीय संकट चुलिँदै गएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : ०७ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।