२०८२, २३ श्रावण शुक्रबार

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल


काठमाडौ । नेकपा एमालेका नेता भानुभक्त ढकालले नेकपा एमालेले अगाडि सारेको मिसन ८४ को कमाण्डर अध्यक्ष केपी शर्मा ओलीनैं रहेको बताउनु भएको छ । नेकपा एमाले सुदुरश्चिम प्रदेश द्धारा आयोजित एक कार्यक्रममा वोल्दै स्थायि समिति सदस्य ढकालले सो कुरा बताउनु भएको हो ।

उहाँले अध्यक्ष एवं प्रधानमन्त्री ओली हालसम्म पनि नेपालको राजनीतिमा सबल, स्पष्ट र दूरदर्शी नेताको रूपमा चिनिनु भएको बताउनु भएको छ ।
उहाँले पार्टीभित्रको संगठनदेखि राष्ट्रिय राजनीतिमा प्रभावसम्म, ओलीको भूमिकालाई नकार्न नसकिने तथ्यका रुपमा स्थापित भएको उहाँले प्रष्ट पार्नु भएको हो ।
पछिल्लो समय पार्टीभित्र दुई कार्यकाल र उमेर हदबन्दीको विषय उठिरहँदा, धेरैजसो नेताहरू ओलीकै पुनः नेतृत्व आवश्यक भएको कुरामा एकमत देखिएको पनि उल्लेख गर्नु भएको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुख समेत रहनुभएका ढकालले भन्नुभयोः “पार्टीभित्र सबैले ओली चाहिन्छ, मिशन ०८४ को कमाण्डर कमरेड केपी ओली नंै हो भन्ने कुरा लगभग सर्वसम्मत नै भइसकेको छ ।”

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : २६ बजे

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल

कन्चनपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी

धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीभित्र

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल

काठमाडौ । नेकपा एमालेका नेता भानुभक्त ढकालले नेकपा एमालेले अगाडि

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र