२०८२, २७ पुस आईतबार

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

तस्विरमा धरहरा वरपरकाे क्षेत्र


काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको छ। सफा बाटो, हरियाली पार्क, र ऐतिहासिक संरचनाहरूको संयोजनले यो क्षेत्र राजधानीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। स्थानीय नागरिकदेखि पर्यटकसम्मको बाक्लो उपस्थिति यहाँको सौन्दर्य र महत्त्वलाई झल्काउँछ ।

तस्बिरहरू: टार्जन लिम्बु/नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८२, २० असार शुक्रबार  १ : ४८ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,