२०८२, २४ फाल्गुन सोमबार

अनेरास्वबियुमा डा. सुजन कडरिया ७ मतले बिजयी, यी हुन निर्वाचित पदाधिकारीका टीम

अनेरास्वबियुमा डा. सुजन कडरिया ७ मतले बिजयी, यी हुन निर्वाचित पदाधिकारीका टीम


काठमाडौं । अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ । २४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै सम्पन्न मतगणना परिणामअनुसार रामेछापका डा। कडरिया प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई थोरै मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिहीवार भएको निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७३२ मत प्राप्त गरी बिजयी बन्नुभएको हो । पौडेलले ७२५ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा अञ्जना शिवाकोटी र बिकाश श्रेष्ठ बिजयी हुनुभएको छ । यस्तै महासचिवमा दिपक धामी बिजयी हुनुभएको छ ।

निर्वाचनमा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र समीमबाबु खान बिजयी हुनुभएको छ । यस्तै आयोगको अध्यक्षहरुमा यसैगरी प्रकाश बिष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जीतप्रकाश सिटौला निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २०८२, ३० जेष्ठ शुक्रबार  ८ : ४८ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने