२०८२, १८ चैत्र बिहीबार

जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ’

जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ’


काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै यो क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह बढेको छ । हिउ पग्लिदैँ छ हिमाल नाङ्गो भएको छ । भोलीका दिनमा यसले धेरै असर पार्न सक्छ । त्यसकारण भविष्यमा नेपाल जलवायु परिवर्तनको प्रमुख पीडित बन्न सक्छ । हामीले हिमाल बचाउन सकेका छैनौ । अहिले हामीले मात्र चाहेर हुदैँन् । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्छ र नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ ।’

यस्तै, उनले नेपाललाई विकासको बाटोमा आगडि बढाउन, आर्थिक अवस्था सुधार गर्न र महत्वपूर्ण परिवर्तन ल्याउने बाटोमा अगाडि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : २०८२, २६ जेष्ठ सोमबार  १० : ५३ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर