२०८२, १९ मंसिर शुक्रबार

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण सञ्चारकर्मीमा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्। उनले लेखेका छन्,‘आज गोरखापत्र स्थापना दिवस।

विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ। सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना’

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ९ : ४४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको