२०८२, १७ असार मंगलबार

अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी

अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी


काठमाडौं: प्रमुख राजनीतिक दल आबद्ध युवा संगठनहरुले राजावादीहरुका अपराधिक गतिविधि कायम रहे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । कांग्रेसको भातृ संगठन तरुण दल,एमालेको राष्ट्रिय युवा संघ,माओवादी केन्द्रको वाइसिएल लगायत संगठनले शुक्रवार संयुक्त वक्तव्यमार्फत अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउन माग गरेका छन् ।

उनीहरुले पत्रकारको हत्या तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीका घटनामा संलग्नको पहिचान गर्न र व्यवस्था विरोधीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन्
तरुण दल अध्यक्ष विद्धान गुरुङ,युवा संघ अध्यक्ष क्षितिज थेबे,वाइसिएल अध्यक्ष सुबोध शेर्पाली,युवा संगठन अध्यक्ष दिनेश सी लगायतले विज्ञप्तिमार्फत राजावादीको प्रतिरोध गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८१, १४ चैत्र शुक्रबार  १० : ०५ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको