२०८३, ५ बैशाख आईतबार

चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्पआयो, काठमाडौंमा धक्का, नागरिकहरु सडकमा

चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्पआयो, काठमाडौंमा धक्का, नागरिकहरु सडकमा


राजधानी काठमाडौ लगायत आसपासका जिल्ल्मा भूकम्पको धक्का महशुस भएको छ । समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

भुकम्पको धक्का लामो समय सम्म महसुस भएको स्थानीयहरुले बताएका छन । केहि दिन देखि पश्चिम नेपालमा निरन्तर भुकम्प गएका खबर आएका भए पनि आज बिहानको भुकम्प पुर्बी नेपाल देखि मध्यमान्चल हुँदै राजधानी काठमाडौंसम्मै हल्लाएको छ । चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो । ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ ।

प्रकाशित मिति : २०८१, २३ पुस मंगलबार  ७ : १४ बजे

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान