२०८३, १९ आश्विन मंगलबार

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन ।

गृहमन्त्री लेखकले आईतवार स्थानीय तहका विभिन्न स्थानमा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन । 

उनले भने, ‘३३ जिल्लामा ४१ पदका लागि भएको उप–निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान कार्य शान्तीपूर्ण रुपमा सम्पन्न गर्न सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामति कर्मचारी, संचार माध्यम र सबै दिदि, बहिनी दाजूभाईमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ 

मन्त्री लेखकले यसअघि निर्वाचन हुने जिल्लाका सुरक्षा अधिकारीहरुलाई उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  ९ : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि