२०८२, १४ पुस सोमबार

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण


सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।
जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट बसपार्क पुननिर्माणका लागि १५ सय मिटर पाइप हस्तान्तरण गरेको हो । जेएसडिपीका उज्वल न्यौपानेका बसपार्कका ६४ घर परिवारका लागि गाउँपालिकाको माग अनुसार आवश्यक ५० एमएम को १५०० मिटर पाइप हस्तान्तरण गरिएको हो ।
गएको असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण सुनकोशी र रोशी नदीमा आएको भीषण वाढीले सरकारले घोषणा गरेको नयाँ शहर खुर्कोटको बसपार्कमा ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २०८१, २१ आश्विन सोमबार  ९ : १८ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले