२०८३, १ आश्विन शुक्रबार

नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाक्री

नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाक्री


काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई  सम्मान गरिएको छ । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच भण्डारी सहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको  हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भैइरहेको बताएकी छन् । उनले नेपाली भलिबल ईतिहासमा यो  टिमले भलिबलको युगलाई जन्माएको बताइन् ।

उनले  भनिन् , ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात अपराजित यात्राको  लागि खेलाडी बहिनीहरुलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो  हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो  युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरुले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल ईतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’

साथै, उनले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताईन् । उनले भलिबललाई अझै उच्च स्थानमा पुर्याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताईन् ।

प्रकाशित मिति : २०८१, ८ आश्विन मंगलबार  १० : ०७ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी